गृहपृष्ठ प्रधानमन्त्री दुर्घटनास्थलमा
प्रधानमन्त्री दुर्घटनास्थलमा

काठमाडौं । युएस बंगलाको विमान दुर्घटनापछि उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल गृहमन्त्री रामबहादुर थापाका साथ पुगेका छन् । प्रधानमन्त्री आज साँझ ४ बजेका हुुंने मन्त्रिपरिषद्को बैठक स्थगन गरी विमानस्थल पुगेका हुन् ।नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएको छ ।
प्रकाशित समय : २२:२२ बजे