काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईसी एसियाका सेवाग्राहीलाई ओम हस्पिटलमा छुट

14.97K
shares

 

एनआईसी एसिया बैंकका सेवाग्राहीले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा एनआर्इसी एसियाका चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र ओम हस्पिटलका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।