टाटा ज्याक्सीस बजारमा
वि.सं.२०७५ जेठ २५ शुक्रवार १४:३८
shares

काठमाडौ-नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले बिराटनगरमा आफ्ना नया प्रोडक्ट टाटा ज्याक्सीस १४० एच बजारमा ल्याएको छ ।
उक्त कार्यक्रममा आफ्ना ग्राहकलाई बिभीन्न किसीमका उपहारको पनि ब्यवस्था गरिएको थियो । साथै बिगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर , ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको बिज्ञप्तिमा उल्लखे छ ।

























