काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

8.85K
shares

पहिरो र ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चारकिलो, जलवीरे र टोपेखोलामा ठूलो चट्टान खसेपछि बिहान ८ बजेबाटै सडक अवरुद्ध बनेको हो । पहिरो खसेकाले विहान सवा ५ बजेदेखि सडक एकतर्फीमात्रै चलिरहेको छ । तर, पुनः ढुंगा खसेपछि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।