काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एलबीईएफद्वारा ई न्युज लेटरको सुरुवात

13.29K
shares

 

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले कलेजको मुखपत्र एलबीईएफ कनेक्ट नामक ई न्युज लेटरको सुरुवात गरेको छ । सो अनलाइन पत्रिकाको एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्सका अध्यक्ष पंकज जालानले कलेजले पूर्वविद्यार्थीको वार्षिक भेटघाट कार्यक्रम मिलापमा लोकार्पण गरे ।

कलेजको गतिविधिको जानकारी दिन र विद्यार्थी तथा शिक्षकको रिर्सच पेपर समेट्ने गरी एलबीईएफ कनेक्ट नामक अनलाइन पत्रिका सुरु गरेको कलेजले जनाएको छ । एलबीईएफसँग ७ हजार ३८८ जनाको अलुम्नाइ छ, जसमा नेपाल, अमेरिका, युरोप, अस्टे«लिया, क्यानडा र दक्षिण एसियामा १ सय २३ जनाभन्दा धेरै सीईओ छन् ।