गृहपृष्ठ डुंगा दुर्घटना अपडेट : बेपत्ता भएका ६ को शव भेटियो

डुंगा दुर्घटना अपडेट : बेपत्ता भएका ६ को शव भेटियो

डुंगा दुर्घटना अपडेट : बेपत्ता भएका ६ को शव भेटियो

कास्कीको बेगनासतालमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । शनिबार डुंगा पल्टिदा बेगनासतालमा ६ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ५ वर्षीय प्राचिन पौडेल, ४ वर्षीय रञ्जित गैह्रे, ७ वर्षीय शंकर खनाल, ३२ वर्षीय रवी खनाल, ८ वर्षीय शिव खनाल, र १८ वर्षीया मनिषा बजगाइको शव भेटिएको हो ।

डुंगा दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाइते दुईको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको थियो ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु