काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने

966
shares

दाउन्नेमा सरर : नारायणगढ बुटवल सडकखन्डको दाउन्ने पहाडमा अहिले सवारी साधन संचालनमा कुनै समस्या छैन । यो ठाउँमा सडक निर्माण भएपछी अहिले दाउन्ने पहाड काट्न २० देखि २५ मिनेट मात्र लाग्छ ।

सडक निर्माणाधीन अबस्थामा रहँदा दाउन्ने पहाड काट्न कम्तिमा दुई देखि तीन घन्टाको सास्ती खेप्नुपरेका यात्रुले अहिले निकै राहत महसुस गरेका छन् ।