काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिन्धुलीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ भन्दा धेरै घाइते

10.88K
shares

सिन्धुलीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ५ जनाभन्दा धेरै घाइते भएका छन् । सिन्धुलीको मुलकोटमा ना ६ द ९१२ नम्बरको बस दुर्घटनामा परेको हो । सिन्धुली प्रहरीका अनुसार अहिले पनि उद्धार भइरहेको छ ।