काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नुवाकोट दुर्घटना अपडेट : दुई जनाको मृत्यु

9.79K
shares

नुवाकोटमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बा १ ख ६३५६ नम्बरबरको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन ।

अन्य ३० जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।