काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नुवाकोटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० जना घाइते

10.92K
shares

नुवाकोटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । शुक्रबार फेदीखोलामा बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु भएका महिलाको सनाखत भएको छैन ।