काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देहीमा ‘प्याजियो’ सिटी सफारी

17.2K
shares

रुपन्देहीमा इटालियन तिनचक्के प्याजिया एप्या सिटी सफरी भित्रिएको छ ।

भैरहवा र बुटवलमा विहिबार प्याजिया सफारीको बिक्री शुरु भएको हो । तराइ र पाहाडी क्षेत्रमा सामेत उपयोगी हुने रिक्सा पेट्रोलबाट चलाउन सकिने खालको हो । आधिकारिक बिक्रेताले दैनिक ३ सय ६७ रुपैयाँ किस्तामा रिक्सा खरिद गर्न सकिने जनाएको छ ।