global ime bank Long Banner Ad

गृहपृष्ठ इजरायलमा २ सय रकेट प्रहार, सेनाकोे कारबाहीमा चारको मृत्यु

इजरायलमा २ सय रकेट प्रहार, सेनाकोे कारबाहीमा चारको मृत्यु

इजरायलमा २ सय रकेट प्रहार, सेनाकोे कारबाहीमा चारको मृत्यु

इजरायलले प्यालेस्टाइन क्षेत्रमा सेनाकोे कारबाहीमा चारजनाको मृत्यु भएको छ । गाजापट्टीबाट चरमपन्थीहरुले २०० भन्दा बढी रकेट प्रहार गरेपछि सेनाको जवाफी कारबाहीमा एक महिला, उनकी १४ महिनाकी छोरीसहित चारजनाको मृत्यु भएको हो ।

घटनामा केही व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रकेट आक्रमण भएलगत्तै भागदौड मच्चिएको थियो । यसअघि शुक्रबार भएको आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु