global ime bank Long Banner Ad

गृहपृष्ठ रातो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुदैँ

रातो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुदैँ

रातो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुदैँ

रातो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदैछ ।

रातो मच्छिन्द्रनाथलाई टंगालबाट पुल्चोक लगिने र दिउँसो चार बजे बाजागाजासहित विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुने गुठी संस्थान ललितपुरले जनाएको छ । रथलाई जेठ तेस्रो हप्तासम्म जावलाखेल पुर्याउने गुठी संस्थानको तयारी छ । रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाएर जात्रा सकिनेछ ।

प्रकाशित समय : १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु