गृहपृष्ठ एनपीएलको सम्पूर्ण तयारी पूरा
एनपीएलको सम्पूर्ण तयारी पूरा
नेपाली क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै क्यानले मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार पहिलो पटक एनपीएल फ्लडलाइटमुनि हुने क्यानका सचिव पारस खड्काले बताए ।
प्रकाशित समय : १४:०३ बजे




















