global ime bank Long Banner Ad

गृहपृष्ठ हरियो प्याजको मूल्य घट्यो

हरियो प्याजको मूल्य घट्यो

हरियो प्याजको मूल्य घट्यो

बजारमा हरियो प्याजको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार बजारमा हरियो प्याज प्रतिकिलो एक सय ५० देखि दुई सय रूपैयाँमा कारोबार भएको छ।

यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो ५० रूपैयाँसम्मले बढी हो। सोमबार बजारमा हरियो प्याज प्रतिकिलो दुई सयदेखि दुई सय ४० रूपैयाँमा कारोबार भएको थियो।

अहिले बजारमा हरियो प्याज मुख्यगरि भक्तपुरबाट आइरहेको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु