काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

1.33K
shares

काठमाडौँ । वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पक्राउ परेका छन् । राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुफद्ध प्रदर्शन गर्दै आएका छन् । प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरिहेका थिए ।