काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टफिचू इक्लेयर्स बजारमा

4.96K
shares

सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचू अन्तर्गत नयाँ क्यान्डी इक्लेयर्स नेपाली बजारमा सार्वजनिक गरेको छ । प्योर चक्लेटी जोयको उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तह मा मिल्क चक्लेट हुनुका साथै भित्री तहमा चकलेट भरी बनाईएको कम्पनीले जनाएको हो ।

चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने कम्पनीको विश्वास रहेको छ ।  ५ रुपैयाँमा २ वटा  उपलब्ध इक्लेयर्स नेपालभरिका खुद्रा पसलमा उपलब्ध हुनेछ ।