global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

सांग्रिला बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

सांग्रिला बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टीभीटी अन्र्तगत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले समी फोल्डिगं बेड, नर्मल ह्वील चेयर र आईभी स्ट्याण्ड स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ,बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काले हस्तान्तरण गरेका थिए ।

अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो । ।

 

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु