global ime bank Long Banner Ad

गृहपृष्ठ विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न चरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निशर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।

प्रकाशित समय : ०६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु