गृहपृष्ठ निर्मला कुर्मीको न्यायका लागि फेरि धर्ना (फोटोफिचर)
निर्मला कुर्मीको न्यायका लागि फेरि धर्ना (फोटोफिचर)

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खान सहितका आन्दोलनकारीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।
आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।
प्रकाशित समय : १८:०६ बजे