निर्मला कुर्मीको न्यायका लागि फेरि धर्ना (फोटोफिचर)
वि.सं.२०७९ पुस १४ बिहीवार १८:०६
shares

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खान सहितका आन्दोलनकारीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।
आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।
































