गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४२० विन्दुमा आएको छ ।

९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु