global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ टिपर चोरी आरोपमा एक जना पक्राउ

टिपर चोरी आरोपमा एक जना पक्राउ

टिपर चोरी आरोपमा एक जना पक्राउ फाइल फोटो

पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग१क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियार छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

क्रसर उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१ सिमपानीबाट उनलाई टिपरसहित पक्राउ गरेको हो ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु