गृहपृष्ठ जनरल इन्स्योरेन्सको विशेष साधारणसभा, मर्जरसम्बन्धी प्रस्ताव पारित
जनरल इन्स्योरेन्सको विशेष साधारणसभा, मर्जरसम्बन्धी प्रस्ताव पारित
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।
सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्सबीच गाभ्ने रगाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
साथै, मर्जरपछि कम्पनीको नाम सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावसमेत पारित गरेको छ ।
प्रकाशित समय : १०:०१ बजे



















