nmb bank

गृहपृष्ठ असन र इन्द्रचोकमा महानगर प्रहरीको कारबाही (तस्बिरहरू)

असन र इन्द्रचोकमा महानगर प्रहरीको कारबाही (तस्बिरहरू)

असन र इन्द्रचोकमा महानगर प्रहरीको कारबाही (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक सहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।

साे आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । यसका साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु