काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनको वुहानमा लकडाउन घोषणा, अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान

10.63K
shares

चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणकोदर रोक्न चीनमा लकडाउन घोषणा गरिएको हो ।

चीनको वुहानमा चार जनामा कोरोना संक्रमण पुष्टी भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

हाल वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण बिनाको कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।