भदौमा पनि घटाए वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर एकल अंकतर्फ
बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ हाराहारीमा अधिक लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह बढ्न नसकेकाले वाणिज्य... पुरा समाचार
अब महिनैपिच्छे ब्याजदर परिवर्तन हुने
अब बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्ने भएका छन् । प्रवाह भएको ऋण... पुरा समाचार
ऋणको ब्याजदर १० वर्षअघि फर्कियो
फर्की हेर्दा १० वर्षयता बैंकिङ क्षेत्रमा धेरै परिवर्तन आयो । ब्याजदेखि ऋण आदिमा अनेक उतारचढाव देखिए । यति... पुरा समाचार
बैंक तथा फाइनान्सले घटाए ब्याजदर, कुनको कति ?
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको... पुरा समाचार
ब्याजदर वृद्धिविरुद्ध प्रदर्शन, उद्योग व्यवसाय बन्द गर्ने तयारी
बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व... पुरा समाचार
बैंककाे ब्याजदर घटाइदिन भन्दै गृहमन्त्रीसँग उद्योगी व्यवसायीकाे माग
रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर... पुरा समाचार
कात्तिकदेखि कर्जाको ब्याज १८ प्रतिशतसम्म पुग्ने
कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने... पुरा समाचार
हस्तक्षेप गरेरै ब्याजदर घटाउने अर्थमन्त्रीको कदम असफल
हस्तक्षेप गरेरै भए पनि बैंकको ब्याजदर घटाउने अर्थमन्त्री जनार्दन शर्माको कदम तत्कालका लागि पूरा नहुने भएको... पुरा समाचार
अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लियो
अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने... पुरा समाचार
बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा
बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय... पुरा समाचार





























