कर्णाली याक्स र बिराटनगर किङ्ग भिड्दै गर्दा किर्तिपुर खेल मैदानको माहोल तस्विरमा
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १८:५०
shares

यतिवेला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्स र बिराटनगर किङ्ग प्रतिस्पर्धा गरिरहेका छन् । खेल हेर्न खेलप्रेमी दर्शकहरुको उपस्थिती उल्लेख्य देख्न सकिन्छ ।

























