nmb bank

गृहपृष्ठ Tag: उद्योग व्यवसायी

अर्थतन्त्र

ब्याजदर वृद्धिविरुद्ध प्रदर्शन, उद्योग व्यवसाय बन्द गर्ने तयारी

ब्याजदर वृद्धिविरुद्ध प्रदर्शन, उद्योग व्यवसाय बन्द गर्ने तयारी

आजको प्रदर्शनमा उद्योगी व्यवसायीले ‘बैंक हामीलाई प्यारो छ, ब्याजदर वृद्धिले हामीलाई गाह्रो छ’ ‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।