nmb bank

गृहपृष्ठ Tag: प्रचण्ड

प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता
प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ । भेटमा प्रधानमन्त्री...

बालकोटमा प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता हुँदै
बालकोटमा प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता हुँदै

 आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।...

सिंहदरबार प्रवेशमा प्रचण्डको यो रुप (तस्बिरहरु)
सिंहदरबार प्रवेशमा प्रचण्डको यो रुप (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । तस्बिरहरु:...

प्रचण्डको पकडमा सत्ता !
प्रचण्डको पकडमा सत्ता !

संसदीय अंकगणित अनुसार फेरि पनि सत्ताको निर्णायक नेकपा माओवादी केन्द्र बनेको छ । माओवादी नभइ सरकार बन्ने अवस्था त छ, सम्भव छैन । ठिक यसैबेला प्रचण्ड गठबन्धनमा खेल्न थालेका छन् । अब देउवा प्रधानमन्त्री कि प्रचण्ड ? वा ओली ?...

सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड
सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड

चुनावको समीक्षा गर्न सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घन्टा ढिलो गरी सुरू भएको हो । निर्वाचनपछि पहिलोपटक सत्तारुढ दलको बैठक बसेको हो । आजको बैठकमा चुनावी समीक्षा...

कांग्रेस उपसभापति खड्काले खुमलटार पुगेर प्रचण्डलाई दिए बधाई
कांग्रेस उपसभापति खड्काले खुमलटार पुगेर प्रचण्डलाई दिए बधाई

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए । निर्वाचन सकेर खड्का...

पाँच वर्षअघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल
पाँच वर्षअघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल

नेकपा (माओवादी) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका ब्यहोरेको छ । पाँच वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए...

चितवनमा हारको प्रक्षेपणपछि ‘सेवर सट’को खोजी गरेका प्रचण्डलाई गोरखा दुईले जितायो
चितवनमा हारको प्रक्षेपणपछि ‘सेवर सट’को खोजी गरेका प्रचण्डलाई गोरखा दुईले जितायो

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार...

प्रचण्डले भने- ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ
प्रचण्डले भने- ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् । सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी घर्तीलाई आफूले सानैदेखि चिनेको...