nmb bank

गृहपृष्ठ प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।

भेटमा प्रधानमन्त्री केपी ओलीको संसद्‌मा विश्वासको मतलगायतका विषयमा छलफल हुने बताइएको छ ।

छलफलमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु