गृहपृष्ठ धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा
धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् ।
राजीनामा दिनेबारे श्रेष्ठले शुक्रबार नै अर्थसचिवलाई फोन गरेर जानकारी गराएका थिए ।
सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । उनले साँझ साढे ५ बजे बसेको बोर्ड सञ्चालक समितिमा राजीनामाको जानकारी गराएका थिए ।
प्रकाशित समय : १८:५७ बजे



















