global ime bank Long Banner Ad

गृहपृष्ठ एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु आज कार्यक्रममा सँगै देखिएका छन् । मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेकाे कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी भएका हुन् ।

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु