गृहपृष्ठ Tag: कोरोना भाइरस

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न निर्देशन

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न निर्देशन

उनले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझि काम गर्न सम्बन्धित सबैलाई निर्देशन समेत दिए ।

थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १५ जना
थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १५ जना

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साे अवधिमा देशभर २१९ पीसीआर तथा ५११ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म...

थप ६ जनामा कोरोना पुष्टि, देशभर १३९ जना सक्रिय संक्रमित
थप ६ जनामा कोरोना पुष्टि, देशभर १३९ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर ४२१ पीसीआर तथा ४७७ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको...

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’
नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार साउन २१ गतेदेखि १४...

कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । आज ज्यान गुमाउनेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५२...

थप २२७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
थप २२७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् । कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा पीसीआर विधिबाट १...

थपिए ७८१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
थपिए ७८१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५ सय ११ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७ सय १२ जनाको स्वास्थ्य परिक्षण...

संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरूद्धको खोप लगाएका छैनन् । उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले...

संक्रमणको चौथो लहरको संकेत !
संक्रमणको चौथो लहरको संकेत !

नेपालमा चार जनामा घटेको संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा संक्रमण...

थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि
थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १५ नमुना परीक्षण गरिएकामध्ये २ हजार ७ सय ६२ जनामा गरिएको...