नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता... पुरा समाचार
कृषि विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
धनुषाको विदेह नगरपालिका–६ स्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको... पुरा समाचार
कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी
कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले... पुरा समाचार
कृषि विकास बैंकका सीईओ गुरुङले सम्हाले कार्यभार
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । उनले सोमबार कार्यालयमा... पुरा समाचार
कृषि विकास बैंकको सिइओमा गुरुङ
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन्। बैंक सञ्चालक समितिको शनिबारको... पुरा समाचार
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको... पुरा समाचार
‘कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हाे’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन... पुरा समाचार
कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेलसहित प्रेमिकालाई कैद सजाय
कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई ४... पुरा समाचार
२३.७४ प्रतिशतले घट्यो कृषि विकास बैंकको खुद नाफा
कृषि विकास बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा... पुरा समाचार
कृषि विकास बैंकले माग्याे १५२ कर्मचारी
कृषि विकास बैंकले १५२ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले स्थायी पदपूर्तिका... पुरा समाचार




























