गृहपृष्ठ Tag: काभ्रे
काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै
जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको संक्रमणबाट पशु–चौपाया तथा मानिससमेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि भुम्लु गाउँपालिका-१ सापिङमा रेबिजबाट पशु-चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई...













