गृहपृष्ठ Tag: हवाई फायर
हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् । सहायक मतदान अधिकृत प्रेम भण्डारी...
बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बाजुरामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवाद भएपछि आज हुन...













