global ime bank Long Banner Ad

गृहपृष्ठ हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर

हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर

हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर

हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन ।

हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् ।

सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु