global ime bank Long Banner Ad

गृहपृष्ठ आम निर्वाचन : अहिलेसम्म कति प्रतिशत मत खस्यो ?

आम निर्वाचन : अहिलेसम्म कति प्रतिशत मत खस्यो ?

आम निर्वाचन : अहिलेसम्म कति प्रतिशत मत खस्यो ?

निर्वाचन आयोगले दिउँसो १२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएकाे छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिए। उनले भने,’१२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’

उहाँले जाडाे भएकाे कारणले यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको बताए ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु