global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: वर्षा

बागमतीसहित यी पाँच प्रदेशमा वर्षाकाे सम्भावना
बागमतीसहित यी पाँच प्रदेशमा वर्षाकाे सम्भावना

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश-१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी !
वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी !

लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुटिरहेका उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् । 'खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ' बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने...

देशभर चट्याङसहित वर्षाको सम्भावना
देशभर चट्याङसहित वर्षाको सम्भावना

देशका धेरैजसाे स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा हाल स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ । आज (बुधबार) दिउँसो गण्डकी र प्रदेश १ को पहाडी...

मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरीकाे सम्भावना, सतर्क रहन अनुराेध
मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरीकाे सम्भावना, सतर्क रहन अनुराेध

केही प्रदेशमा आज पनि वर्षाकाे सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी...

यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज देशको पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य...

मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना
मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा...

चैतको वर्षाले राहत : डढेलो नियन्त्रण
चैतको वर्षाले राहत : डढेलो नियन्त्रण

महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वर्षाका कारण डढेलो निभाउन मद्दत पुगेको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए । जिल्लाको...

हल्का वर्षाको सम्भावना
हल्का वर्षाको सम्भावना

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बंगालकाे खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली...

यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य र अन्य भू-भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशमा हाल भारतको बिहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव...