गृहपृष्ठ Tag: माैसम पूर्वानुमान
मनसुनी प्रणाली कमजोर हुँदा केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् । हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको...
नेपालमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो देशभर आंशिकदेखि...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी...
मौसममा तत्काल सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । विभागले भनेको छ, ‘मौसममा उल्लेख्य सुधार छैन । आज पनि सामान्यदेखि...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र...
हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भू–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम...
मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले देशभरि नै हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश क्षेत्रमा सामान्य बदली रही मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै...
आज (शुक्रबार) देशभरका अधिकांश स्थानमा बर्षा भइरहेको छ । सबै प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बनी प्रदेशमा धेरै...
आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानबाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् अनुसार...














