global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: लघुवित्त

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधिको रूपमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए ।...

अहिलेसम्म ११ लघुवित्तले गरे लाभांश घोषणा, कुनले कति दिने ?
अहिलेसम्म ११ लघुवित्तले गरे लाभांश घोषणा, कुनले कति दिने ?

आर्थिक वर्ष २०७९/८० को लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ११ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यी हुन्...

लघुवित्तको समस्या समाधानका लागि अध्ययन समिति गठन
लघुवित्तको समस्या समाधानका लागि अध्ययन समिति गठन

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले लघुवित्तको वर्तमान समस्या र समाधानका उपायका लागि अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिले अध्ययन कार्य सुरु गरेको हो । अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या...

राष्ट्र बैंकले गर्‍यो लघुवित्तको कर्जामा कडाइ
राष्ट्र बैंकले गर्‍यो लघुवित्तको कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘नेपाल राष्ट्र...

लघुवित्तहरुले सेवा शुल्कबापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने सहमति
लघुवित्तहरुले सेवा शुल्कबापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने सहमति

लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतको...

आदर्श र नाडेप लघुवित्तले घोषणा गरे लाभांश
आदर्श र नाडेप लघुवित्तले घोषणा गरे लाभांश

आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ...

लघुवित्तले असुलेको ३० करोड फिर्ता गराउँदै राष्ट्र बैंक
लघुवित्तले असुलेको ३० करोड फिर्ता गराउँदै राष्ट्र बैंक

लघुवित्त वित्तीय संस्थाहरूले नियमविपरीत असुलेको झन्डै ३० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ । गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक साधारणसभा गर्ने अनुमतिका लागि सेवाग्राहीबाट नियमविपरीत असुलेको सेवा शुल्क फिर्ता गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनपछि लघुवित्त वित्तीय संस्थाहरूले उल्लिखित रकम फिर्ता गर्नुपर्ने...

जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढ्यो
जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढ्यो

जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खुद नाफा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद...

आठ लघुवित्तको नाफा १ अर्ब २७ करोड, औसतमा साढे १५ प्रतिशतले बढ्यो
आठ लघुवित्तको नाफा १ अर्ब २७ करोड, औसतमा साढे १५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म वित्तीय विवरण प्रकाशन गरेका आठ लघुवित्त कम्पनीहरुले १ अर्ब २७ करोड ७६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हालसम्म फस्ट माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, कालिका लघुवित्त, आशा लघुवित्त, सिभिल लघुवित्त,...