चितवनलाई पहिलो सफलता, ४० रनमा विराटनगरको पहिलो विकेट पतन
वि.सं.२०८३ कात्तिक १० मंगलवार १५:१८
shares

सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले पहिलो विकेट लिएको छ।
- विराटनगर किङ्सले ४.२ ओभरमा ४० रन जोड्दा पहिलो विकेट गुमाएको हो।
- चितवनका बलर रञ्जीत कुमारले विराटनगरका ओपनर लोकेश बमलाई आउट गरेका हुन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले पहिलो विकेट लिएको छ।
विराटनगर किङ्सले ४.२ ओभरमा ४० रन जोड्दा पहिलो विकेट गुमाएको हो।
चितवनका बलर रञ्जीत कुमारले विराटनगरका ओपनर लोकेश बमलाई आउट गरेका हुन्। आउट हुनुअघि लोकेशले १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २६ रन जोडेका थिए।

























