गृहपृष्ठ सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले सोमबार (चैत २५) काठमाडौंमा प्रदर्शन गरेका छन् । शान्तिवाटिकादेखि राष्ट्रपति भवन शीतलनिवास नजिकसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
प्रकाशित समय : १३:३६ बजे




















