काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लघुवित्तको समस्या समाधानका लागि अध्ययन समिति गठन

7.43K
shares

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले लघुवित्तको वर्तमान समस्या र समाधानका उपायका लागि अध्ययन समिति गठन गरेको छ ।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिले अध्ययन कार्य सुरु गरेको हो । अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव दिन भनेको छ ।