global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ ।

पर्यटकबाट चार लाख ५२ हजार राजस्व संकलन
पर्यटकबाट चार लाख ५२ हजार राजस्व संकलन

हिमाली जिल्ला मनाङमा भित्रिने पर्यटकबाट छ महिनाको अन्तरालमा चार लाख ५२ हजार राजस्व संकलन भएको छ । २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजस्व संकलन भएको हो । विश्वपर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्रको एकमा यस...

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व संकलन
बाँकेमा २९ अर्बभन्दा बढी राजस्व संकलन

बाँकेमा संघीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा २९ अर्ब बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याकंअनुसार, संघीय सरकारतर्फ २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२...

विराटनगर भन्सार कार्यालयले गर्यो ४० अर्ब ४२ करोड राजस्व संकलन
विराटनगर भन्सार कार्यालयले गर्यो ४० अर्ब ४२ करोड राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र...

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व संकलन
कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व संकलन

कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब ५८ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकका अनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलित राजस्व लक्ष्यको...

ट्राफिक प्रहरी कार्यालय तनहुँले गर्यो एक वर्षमा तीन करोड ७९ लाख राजस्व संकलन
ट्राफिक प्रहरी कार्यालय तनहुँले गर्यो एक वर्षमा तीन करोड ७९ लाख राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर तीन करोड ७९ लाख ३३ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो । सो...

वीरगञ्ज नाकाको राजस्व संकलनमा उलेख्य सुधार
वीरगञ्ज नाकाको राजस्व संकलनमा उलेख्य सुधार

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए । ८२ करोड ६४ लाख...