गृहपृष्ठ Tag: बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई दराज र सस्तो डिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डवाहकले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट...
बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहसँगको समन्वयनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा सोही भु-भागमा...
बैंक अफ काठमाण्डू लिमिटेड र होटल अदम पोखराबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी समझदारी भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई २० प्रतिशत छुट उपलब्ध गराउने...
विश्व वित्तीय सप्ताह (Global Money Week) २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१-२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा...
बैंक अफ काठमाण्डू र रोडहाउस क्याफे पोखराबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०५ छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकले रोडहाउस क्याफे पोखरामा उपलब्ध...
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि...
बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर(ऋणपत्र) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धकको...
बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार...












