गृहपृष्ठ Tag: Bank_Of_Kathmandu

बैंक अफ काठमाण्डूले सुरु गर्‍यो हेल्पलाईन सेवा
बैंक अफ काठमाण्डूले सुरु गर्‍यो हेल्पलाईन सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि...