global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: प्रधानमन्त्री

इजरायलमा बेन्जामिन नेतान्याहुले लिए प्रधानमन्त्रीको सपथ
इजरायलमा बेन्जामिन नेतान्याहुले लिए प्रधानमन्त्रीको सपथ

इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन् । संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको सपथ लिएका हुन् । नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा सपथ लिएका थिए । संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान...

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?
बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?

आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम  चलिरहेको छ । विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न थरिका उम्मेदवारले यस निर्वाचनमा भाग लिएका छन् ।...

प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका छन । सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।...

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै
प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना...

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा र विद्यालय बालमैत्री हुन जरुरी रहेको प्रधानमन्त्रीले...

तीजले समाजमा विद्यमान असमानताहरुको अन्त्य गर्छ : प्रधानमन्त्री देउवा
तीजले समाजमा विद्यमान असमानताहरुको अन्त्य गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।...

वैचारिक र समाजवादी चिन्तक गिरिजीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा
वैचारिक र समाजवादी चिन्तक गिरिजीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा

नेपाली सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ । देउवा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका...

म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड
म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्टिकरण दिएका छन् । जापान भ्रमणमा रहेका उनले त्यहाँका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूलाई धेरैपटक प्रधानमन्त्री बन्ने अफर आएको तर आफू त्यो दौडमा नरहेको बताएका हुन् । ‘मलाई...

एसपीपीबारे छलफल गर्न बोलाएको समितिमा प्रधानमन्त्री गएनन्, सभापतिले भनिन् – अपमान भयो
एसपीपीबारे छलफल गर्न बोलाएको समितिमा प्रधानमन्त्री गएनन्, सभापतिले भनिन् – अपमान भयो

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई...

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने
प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको...