गृहपृष्ठ Tag: प्रदीप गिरि

वैचारिक र समाजवादी चिन्तक गिरिजीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा
वैचारिक र समाजवादी चिन्तक गिरिजीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा

नेपाली सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ । देउवा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका...

गिरिको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी
गिरिको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व...

कांग्रेस नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि
कांग्रेस नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम...

ती थिए, प्रदीप दाइ
ती थिए, प्रदीप दाइ

जुन खबर कसैले सुन्न चाहँदैन थिए ! हिजो राति आखिर त्यही खबर सुन्न सबै बाध्य भए । खबर थियो– नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन । मुम्बईबाट घाँटीको क्यान्सरको उपचारपछि केही महिनाअघि मात्रै नेपाल फर्किएका गिरिलाई निमोनिया देखिएपछि थप उपचारका...

‘प्रदीप गिरिको शरीरका धेरै अंगले काम गर्न छाड्यो’
‘प्रदीप गिरिको शरीरका धेरै अंगले काम गर्न छाड्यो’

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । करिब एक महिनादेखि उनी ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत छन् । घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका गिरिलाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भारती सिलवालले एक वक्तव्य...