nmb bank

गृहपृष्ठ Tag: नेपाल विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरण : कुन वर्ष कति नाफा कमायो ?
नेपाल विद्युत् प्राधिकरण : कुन वर्ष कति नाफा कमायो ?

नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष २०७२/७३ सम्म उच्च घाटामा थियो। अर्थात् उच्च नोक्सानी बेहोर्ने सार्वजनिक संस्थानमा प्राधिकरणको नाम अग्रपंक्तिमा थियो । २०७०/७१ मा प्राधिकरणको खुद नोक्सान ४ अर्ब ७० करोड रुपैयाँ थियो । सरकारले बेलाबखत ऋण अपलेखन (ऋण माफ) को...

नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त
नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार पदमुक्त गरेसँगै उनीहरु...

प्राधिकरणले बिजुली नजोडे आफैँ लाइन काट्ने उद्योगीको चेतावनी
प्राधिकरणले बिजुली नजोडे आफैँ लाइन काट्ने उद्योगीको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैँले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने...

‘उद्योगमा देखिएको विद्युत् आपूर्ति समस्या समाधान हुन्छ’
‘उद्योगमा देखिएको विद्युत् आपूर्ति समस्या समाधान हुन्छ’

नेपाल विद्युत् प्राधिकरणले कोसी प्रदेशका सुनसरी, मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विनाजानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएको थियो । गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार...

ठेकेदारलाई प्राधिकरणको चेतावनी
ठेकेदारलाई प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । कूल एक सय दुई मेगावाट क्षमताको सो आयोजना...

एक सय मेगावाटको सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण
एक सय मेगावाटको सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक...

विद्युत पोलमा तानिएका तार व्यवस्थापन गर्न ‘अल्टिमेटम’
विद्युत पोलमा तानिएका तार व्यवस्थापन गर्न ‘अल्टिमेटम’

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी र इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय...

पाँच खर्बका दुई जलविद्युत आयोजना सुरु हुँदै
पाँच खर्बका दुई जलविद्युत आयोजना सुरु हुँदै

नेपाल विद्युत् प्राधिकरणले हालसम्म झण्डै सात अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरिसकेको छ । गत जेठ १९ गतदेखि निर्यात सुरु गरेको प्राधिकरणले जेठको अन्तिम सातादेखि कूल तीन सय ६४ मेगावाट बराबरको विद्युत् निर्यात गरिरहेको छ । यसबाट नेपालको वैदेशिक...

विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)
विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औं तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो । खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज २० गतेसम्म दिन सकिनेछ ।...